नियम ३८
कालो सूचीसम्बन्धी ब्यवस्था
: (१) कर्जा सूचना केन्द्रले आफ्ना सदस्य रहेका सहकारी संस्थाहरूबाट क्रण लिई रकमको अपचलन गर्ने वा भाखाभित्र क्रणको साँवा, ब्याज फिर्ता नगर्ने व्यक्तिको ऐनको दफा ८० को उपदफा (१) बमोजिम नामनामेसीसहित कालो सूची प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कालो सूची प्रकाशन गर्दा कर्जा सूचना केन्द्रको निर्धारित मापदण्डअनुसार सम्बन्धित सदस्य संस्थाबाट प्राप्त सिफारिस सहितको प्रतिवेदनको आधार लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कालो सूचीमा परेका व्यक्तिहरूको नाम निर्धारित मापदण्डअनुसार सदस्य संस्थाहरूबाट प्राप्त सिफारिससहितको प्रतिबेदनको आधारमा कालो सूचीबाट हटाउन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम कालो सूची प्रकाशन गर्दा कर्जा सूचना केन्द्रको निर्धारित मापदण्डअनुसार सम्बन्धित सदस्य संस्थाबाट प्राप्त सिफारिस सहितको प्रतिवेदनको आधार लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कालो सूचीमा परेका व्यक्तिहरूको नाम निर्धारित मापदण्डअनुसार सदस्य संस्थाहरूबाट प्राप्त सिफारिससहितको प्रतिबेदनको आधारमा कालो सूचीबाट हटाउन सकिनेछ ।
सहकारी नियमावली, २०७५
परिच्छेद - १
परिच्छेद - २
नियम ३: संस्थाको गठननियम ४: विशिष्टिकृत सहकारी सङ्घको गठनको शर्त तथा सोको सञ्चालननियम ५: सहकारी बैङ्कको गठन सम्बन्धी व्यवस्थानियम ६: संस्था वा सङ्घ दर्ताको दरखास्तको ढाँचा र पेश गर्नुपर्ने बिवरणनियम ७: बचत तथा क्रण सहकारी संस्था दर्ताको मापदण्डनियम ८: दर्ताको प्राथमिकतानियम ९: दर्ताको प्रमाण पत्रनियम १०: सहकारी संस्थाको कार्यक्षेत्रनियम ११: संस्था वा सङ्घको वर्गीकरणनियम १२: विषय परिवर्तन सम्बन्धी व्यवस्थानियम १३: कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालनका आधारनियम १४: उत्पत्तिको प्रमाण पत्र जारी गर्ने प्रक्रिया र आधारनियम १५: सहकारी संस्थाको विनियम
परिच्छेद - ७
परिच्छेद - ८
नियम ३०: तरण तथा बाँकी बक्यौता असुलीनियम ३१: लिलाम बिक्री स्थगित गर्न सक्नेनियम ३२: असुलउपर हुन नसकेको रकम अरू जायजेथाबाट असुलउपर गर्नेनियम ३३: बेचबिखन वा लिलाम बिक्री गर्न वा लिजमा दिन नहुनेनियम ३४: लिलाम सकार्ने व्यक्तिबाट रकम असुल गर्नेनियम ३५: लिलाम बिक्री नभएमा जायजेथा सहकारी संस्थाको स्वामित्वमा रहनेनियम ३६: जायजेथा फिर्ता दिनुपर्नेनियम ३७: कर्जा सुचना केन्द्रनियम ३८: कालो सूचीसम्बन्धी ब्यवस्था
परिच्छेद - १०
नियम ४२: कर्जा असुली न्यायाधिकरणको गठननियम ४३: कर्जा असुली न्यायाधिकरणको कार्यक्षेत्रनियम ४४: उजुरी निवेदनसम्बन्धी प्रक्रियानियम ४५: उजुरी निवेदनको सुनुवाईनियम ४६: अन्तरिम आदेश जारी गर्न सक्नेनियम ४७: मुद्दाको कारबाही किनारा गर्नुपर्ने अवधिनियम ४८: मिलापत्र हुन सक्नेनियम ४९: पुनरावेदन सम्बन्धी व्यवस्थानियम ५०: निर्णयको कार्यान्वयननियम ५१: कर्जा असुली अधिकृतनियम ५२: कर्जा असुली विधिनियम ५३: जमानत दिने व्यक्तिको दायित्वनियम ५४: कर्जा असुली अधिकृतको आदेश कर्जा असुली न्यायाधिकरणको आदेशसरह हुनेनियम ५५: कर्मचारी तथा बजेट सम्बन्धी व्यवस्थानियम ५६: सहकारी संस्थाले रकम बुझाउनुपर्नेनियम ५७: कर्जा असुली न्यायाधिकरणसम्बन्धी अन्य व्यवस्थानियम ५८: कार्यविधि बनाउन सक्ने
परिच्छेद - १२
परिच्छेद - १४
नियम ७४: स्थिरीकरण कोष सम्बन्धी व्यवस्थानियम ७५: छुट, सुबिधा र सहुलियत प्राप्तिनियम ७६: जजिष्ट्रारको काम, कर्तव्य र् अधिकारनियम ७७: संस्था सञ्चालन सम्बन्धी विशेष व्यवस्थानियम ७८: प्रतिनिधि पठाउन सकिनेनियम ७९: सहकारी सम्बन्धी शैक्षिक क्रियाकलापको प्रमाणीकरणनियम ८०: अन्तरसहकारी कारोबारनियम ८१: समिति बा लेखा सुपरीवेक्षण समितिमा रहन नसक्नेनियम ८२: मुद्दाको प्रतिरक्षा सम्बन्धी व्यवस्थानियम ८३: बिवाद निरूपण समितिको गठननियम ८४: प्रोत्साहन गर्ने व्यवस्थानियम ८५: जानकारी दिनुपर्नेनियम ८६: अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेनियम ८७: खारेजी र बचाउ